गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउँछु : बीमा प्राधिकरण अध्यक्ष दाहाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । साथै अ...