घरमै बसेर डिजीप्रभुबाट राष्ट्रिय परिचयपत्र विवरण अपडेट गर्न सकिने

२०८३ असोज ०७ गते

घरमै बसेर डिजीप्रभुबाट राष्ट्रिय परिचयपत्र विवरण अपडेट गर्न सकिने

काठमाडौं । अब राष्ट्रिय परिचयपत्र एनआइडी सम्बन्धी विवरण घरमै बसेर प्रभु बैंकको डिजी प्रभु एपमार्फत अपडेट गर्न सकिने भएको छ।

 

Advertisement:

Ad

यसका लागि डिजी प्रभु एप खोली अनलाइन सर्भिसमा जाने र एनआइडी विकल्प छनोट गरी आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ।

 

प्रभु बैंकले एनआइडी विवरण अपडेटका लागि अपरिचित एसएमएस वा शंकास्पद लिंकमा क्लिक नगर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ।