अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको भाउ के छ ?
काठमाडौं । नयाँ वर्ष २०२५ को दोस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ...