पुर्व बैंकर्स अनिल केशरी शाहकी आमाको निधन
काठमाडौ ।नेपालकी पहिलो महिला राजदुत विन्देश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्ष उमेरमा बिहीबार बिहान निधन भएको हो । अप्रिल १, १९८८ – नोभेम्बर १, १९९१ सम्म उनी भारतको लागि नेपाली राजदुत बनेकी थिइन । वि.सं. १९८९ फागुन १ गते तदनुसार सन् १९३३ फेब...