माहुली लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौँ। आज शुक्रबार माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १००...