कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप फिर्ता शुरु, कसले कुन शाखाबाट कतिसम्म पाउँछन् झिक्न ?
काठमाडौ । समस्याग्रस्त घोषणा गरेर नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप फिर्ता आजबाट भइरहेको छ । बैंकका लागि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले निक्षेप भुक्तानी शुरु गरेको हो। बिरामी, वृद्ध र बालबालिक...