सुनको मूल्य १५ सयले घट्यो, कतिमा हुँदैछ आज कारोबार?
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, आइतबार १ लाख ५२ हजार र...