पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्न पुगेकी रास्वपा सांसद गौतमले भनिन, देश बचे पक्ष/विपक्ष, देशै नरहे के सत्ता पक्ष, के प्रतिपक्ष
काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । गौतमले भट्टराईसँगको भेटमा भएको संवाद नेपालको वर्तमान राजनीतिक अवस्था, राज...