वाणिज्य पोस्ट

Creator’s Posts

  • सेयर बजारमा भारी गिरावट, २५ सयको बिन्दुमा रोकियो कारोबार

    काठमाडौँ । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसुचक ३३.०८ अङ्कले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ ।आज १३ उपसमूह मध्ये २ उपसमूह बढेको छ भने ११ उपसमूह घटेको छ। दिनभर ५ अर्ब ६७ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ। य...

    २०८२ वैशाख ०७ गते
  • टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

    काठमाडौं। टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ । टर्कीको बोलुमा रहेको ग्राण्ड कार्टल होटलमा स्थानीय समय अनुसार राति झण्डै साडे ३ बजे आगलागी भएको ह...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, बिरामीका नमूना परीक्षण शुरु

    काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप प...

    २०८२ वैशाख ०७ गते
  • अव पुराणका कथा वाचन गर्ने पण्डितको पनि परीक्षा हुने

    काठमाडौँ। पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी...

    २०८२ वैशाख ०७ गते
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि,कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । हवाई इन्धनको मूल्य भने घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १.०९, डिजेलमा २.२२ ल...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछाने आज रुपन्देही जिल्ला अदालत हाजिर हुने

    काठमाडौँ । बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज बुधबार रुपन्देही जिल्ला अदालत हाजिर हुने भएका छन् । उनी मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै र...

    २०८२ वैशाख ०७ गते
  • क्रिकेटर सन्दीप लामिछानेलाई खेल प्रतिबन्ध लगाउने क्यानको निर्णय

    काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई खेलाडी सम्झौताको आचारसंहिता विरुद्ध गएर सामाजिक सञ्जालमा रेफ्रीको आलोचना गरेको भन्दै घरेलु प्रतियोगिताको एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उनले जय ट्रफीका दौरान गत १० जनवरीमा नेपाली अम्...

    २०८२ वैशाख ०७ गते