वाणिज्य पोस्ट

Creator’s Posts

  • विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कु...

    २०८२ वैशाख ०७ गते
  • आज हर्षोल्लास पूर्वक होली मनाइँदै

    काठमाडौं । आज हर्षोल्लासपूवर्क होली मनाइदै छ । रंगहरुको पर्व होली बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वको रुपमा चिनिन्छ । आज विभिन्न रङ र लोला खेली होली मनाइन्छ । पहाडी जिल्लामा आज होली मनाइन्छ भने भोलि तराईका जिल्लामा...

    २०८२ वैशाख ०७ गते
  • नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी

    काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी रहेको छ । नागढुंगा आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ हुनका लागि १ प्रतिशत कार्य सम्पन्न गर्न बाँकी रहेको हो । आयोजना कुल २ हजार ६८८...

    २०८२ वैशाख ०७ गते
  • बडादसैँ आजदेखि सुरु,टीकाको साइत असोज २६ गते ११ः३६ बजे

    काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन...

    २०८२ वैशाख ०७ गते
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ। केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज भने स्थिर भएको छ । स्थानीय बिहीबारमा छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनदेखि चाँदीको मूल्य स्थिर अवस्थामा छ । यस दिन चाँदी प्रतितोला एक हजार ९२५ रुपैय...

    २०८२ वैशाख ०७ गते
  • फरार दुर्गा प्रसाईँको आन्दोलनमा मृत्यु भएकाका परिवारलाई पाँच लाखका दरले दिने घोषणा

    काठमाडौँ । आफूलाई राष्ट्रवादी सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाइँले भूमिगत स्थानबाटै राजावादी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख दिने घोषणा गरेका छन् । चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भडकिएको दंगा र हिंसाको मतियारको आ...

    २०८२ वैशाख ०७ गते
  • नेपाल भ्रमणमा रहेका यूएन महासचिव गुटेरेसले संसदको संयुक्त बैंठकलाई सम्बोधन गर्ने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

    काठमाडौँ । मंसिर १९ गते, मंगलबार, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य अहिले सम्मकै उच्च

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ ह...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । आइतबार एकै दिन छापावाला सुनको मूल्य २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै बढी थियो । तर सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेर नयाँ...

    २०८२ वैशाख ०७ गते