बैंकहरुले ऋण उठाउन नसकेपछि साढे सात प्रतिशतसम्म पुग्यो खराब कर्जा, बैकर्स भन्छनः जति बढ्नु बढ्यो अब बढ्दैन्
काठमाडौ । बाणिज्य बैंकलाई खराब कर्जाले तनाव दिएको छ । बिशेष गरी निर्माण व्यवसायीको रकम सरकारले समयमै भुक्तानी नगर्दा उनीहरुले पनि बैंकलाई ऋण तिर्न सकेका छैनन् । जसको कारण बैंकको खराब कर्जा बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले ऋणको पुर्नसंरचना र पुर्न...