ईटहरीमा भेटिएको शंकास्पद प्रेसर कुकरमा राष्ट्रिय सुरक्षा दलको पर्चा, राजतन्त्र ल्याउनपर्ने माग
काठमाडौँ । सुनसरीको ईटहरीमा भेटिएको शंकास्पद बस्तु निश्क्रिय पारिएको छ । सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु निश्क्रिय पारेको हो । शंकास्पद रुपमा ईटहरी चोकमा आज बिहान झोला भेटिएपछि स्थानीय त्रसित बनेका थिए । सेनाको टोलीले खान तलास पछि प्रेसर कुकर भे...