राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छः वर्षमान पुन
डडेल्धुरा, २४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण भ्रमण गरेका छन् ।...