रवि लामिछानेको बयान सकियो, भोली पोखरा पठाइने
काठमाडौँ। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट सहकारी ठगीमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रवारदेखि लिएको बयान आज तेस्रो दिन सोमबार सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठ...