नेपाल र चीनबीच विभिन्न आठ विषयमा सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्र अनुसार चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको...