मोदी बने लगातार तेस्रो कार्यकाल सत्ता सम्हाल्ने भारतका दोस्रो प्रधानमन्त्री
काठमाडौँ । भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका भारतीय जनता पार्टीका नेता एवं वर्तमान कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी ५ वर्ष सत्ता सम्हाल्ने तय छ। विभिन्न ७ चरणमा गरी...