सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदै छ कारोबार?
काठमाडौँ । आज तेस्रो दिन सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य घटबढ नभएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भईरहेको छ । उ...