स्टिल आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको नीतिले अन्यौलमा निर्यातकर्ता मुलुकहरु
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी शासन सत्ता सम्हाल्न थाले यता कडा रुपमा प्रस्तुत भइरहेका छन् । चाहे आप्रवासी नीति सम्वन्धमा होस् या सरकारी खर्च कटौतिमा होस् या कर नीति सम्वन्धमा हरेक दिन नयाँ कडा नीति ल्याइरहेका छन् । यसै बीच ट्रम...