समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई शेयर वितरण गर्न लागेको हो । संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रति...