वाणिज्य पोस्ट

Creator’s Posts

  • वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

    पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

    २०८२ वैशाख ०७ गते
  • चार महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो !

    रौतहट । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बिगत चार महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गु...

    २०८२ वैशाख ०७ गते
  • शक्तिशाली भुकम्पले चीनमा पुर्याएको क्षति तस्बिरमा

    काठमाडौ । मंगलबार विहान एको भुकम्पले चीनमा पुर्याएको  क्षतिको विवरण धमाधम आइरहेको छ । पछिल्लो विवरण अनुसार ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचार चिनियाँ सञ्चारमाध्यमहरुले लेखेका छन् । मंगलबार बिहान स्थानीय समय अनुसार नेपालको उत्तरपूर्वी सीमा...

    २०८२ वैशाख ०७ गते
  • खानेपानी तथा सरसफाई नियमावली राजपत्रमा आएपछि मन्त्रीले लिए सुझाव

    काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तीका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राज...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा एकल अङ्कको वृद्धि, कारोबार रकममा भने गिरावट

    काठमाडौँ। मंगलबार नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ६ .१६ विन्दुले बढेर २६४६.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२३ प्रतिशतले बढेको हो । यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसमूहका परिसूचक बढेका छ...

    २०८२ वैशाख ०७ गते
  • जथाभावी फोहोर फाल्नेलाई १५ हजार जरिवाना हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला नफाल्न सूचना जारी गरेको छ । महानगरपालिकाले जथाभावी फोहोर फाले १५ हजार रूपैयाँसम्म जरिवाना गर्ने सूचनामा भनेको छ । सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको बारे सूचना निकाल्दै महानगरल...

    २०८२ वैशाख ०७ गते
  • अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइप लाइन विस्तार गरिँदै

    बागमती। बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चित...

    २०८२ वैशाख ०७ गते
  • उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यक: मन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेको थुनछेक बहसमा कुन कुन वकिल सामेल छन् , बहस सकिएपछि के हुन्छ ?

    काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट...

    २०८२ वैशाख ०७ गते