२०८१ माघ १५ गते
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार १०२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य भएका छन् ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।यस अघि नेप्सेले सार्वजनिक गरेको यो सूचीमा ११२ वटा कम्पनी रहेका थिए ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/01/marging-trading-list.pdf" title="marging trading list"]
प्रतिक्रिया