राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। सीइओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो । सर्टलिस्टमा पर्नेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी...