संसदमा प्रधानमन्त्री ओलीले दाबी गर्दै भने मेरो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सुध्रन थालेको छ
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा एकैदिनमा सस्तता नआएकोले त्यसको समाधान पनि एकै दिनमा नहुँने बताएका छन् । देखिएको चुनौतीहरुको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा स...