व्यवसाय विस्तारमा कुन बैंकको अवस्था कस्तो ?
काठमाडौ । बैंक भन्ने वित्तिकै सर्वसाधारणको निक्षेप संकलन गरेर सोही निक्षेप सर्वसाधारणमै कर्जा लगानीको रुपमा प्रवाह गर्ने एउटा संस्था हो । यसको मुख्य व्यवसाय भनेको नै निक्षेप संकलन र कर्जा विस्तार हो । कुन बैंकको व्यापार कस्तो छ भन्ने कुरा उक्त बैंकले...