थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै
काठमाडौँ। थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी रु. ४९ करोड २५ लाखको १ : १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको कार्तिक ५ गते बसेको संचालक समितिको बैठकले...