बोलबम यात्री सवार ट्याक्टर नहरमा खस्दा पाँच जना घाइते
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकामा बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज (आइतबार)ज २ त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन्। उनीहरुलाई उपचारका लाग...