सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ आज कारोबार?

२०८१ कात्तिक ०६ गते

सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरी नयाँ उचाई कायम गरेको छ । यससँगै सुनको मूल्यले निरन्तर छैटौं दिन बढेको हो ।

Advertisement:

Ad
Ad

 यस दिन छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।  सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदीको मूल्यले पनि नयाँ उचाईमा पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।