सहुलियत मूल्यमा साल्ट ट्रेडिङले बिक्रीमा ल्यायो भाँडाकुँडाको सेट सहितको इन्डक्सन चुल्हो, दुइ सातामा ७० सेट बिक्रि
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत मूल्यमा बिक्रीमा राखेको भाँडाकुँडाको सेट सहितको इन्डक्सन चुल्हो प्रति उपभोक्ताको आकर्षण बढेको छ । यही असोज ७ गतेबाट सुपथ मूल्यमा बिक्रीमा राखिएको भाँडाकुँडाको सेट सहितको इन्डक्सन चुल्होप्रति खरिदकर्ताहरुक...