चालु आर्थिक वर्षको ४ महिनामा विकास बैंकको नाफा १ अर्ब ६२ करोड, ४ वटा घाटामा
काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आव २०८०/०८१ को साउन देखि कार्तिक मसान्तसम्ममा विकास बैंकहरुले उक्त रकम खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनु...