कृष्ण-अर्जुनको जस्तो होस् रवि र बालेन सम्बन्ध' : सिता ज्ञवाली

२०८३ असार ०७ गते

कृष्ण-अर्जुनको जस्तो होस् रवि र बालेन सम्बन्ध' : सिता ज्ञवाली

काठमाडौँ । रास्वपा भरतपुर सभापति सिता ज्ञवालीले पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहबीच कृष्ण अर्जुनको जस्तै प्रगाढ सम्वन्ध रहिरहोस् भन्ने कामना गरेकी छिन् ।

 

Advertisement:

Ad
Ad

रास्वपाको प्रथम महाधिवेशनमा स्वागत मन्तव्य दिँदै भरतपुर नगर सभापति सीता ज्ञवालीले भनिन्,' रवि र बालेनको सम्बन्ध कृष्ण र अर्जुनको जस्तो हुनुपर्छ ।सम्वन्धसँगै पार्टीले गति लिओस् ।'