आइजीपी कार्कीलाई पदबाट हटाइयो,मनोज केसी नयाँ आईजीपी नियुक्त

२०८३ कात्तिक १८ गते

आइजीपी कार्कीलाई पदबाट हटाइयो,मनोज केसी नयाँ आईजीपी नियुक्त

काठमाडौं । सरकारले हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ ।आज बसेको मन्त्रीपरिषद वैठकले कार्कीलाई हटाएसँगै एआइजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गरेको छ ।केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

 

Advertisement:

Ad

मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।