बालकुमारी झडपका घाइते अर्का एक युवाको पनि मृत्यु, मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडौँ । बालकुमारी प्रदर्शनमा घाइते अर्का एक युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको उपचा...