२०८३ चैत मसान्तसम्ममा काठमाडौँ–तराई मधेस द्रुतमार्ग सम्पन्न गर्ने नेपाली सेनाको भनाई
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८।२६ र वित्तीय प्रगति ३९।८४ प्रतिशत पुगेको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आइतबार आयो...