अत्याधुनिक प्रविधियुक्त टाटा कर्भ ईभी गाडी नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं ।आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच कार सार्वजनिक गर्दै मूल्य पनि घोषणा गरेको हो । नेपालमा...