तारा गाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?
काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । होटल्स संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैया...