मैले राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको हो : राधिका शाक्य
काठमाडौँ । लेखक तथा प्रथम महिला शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् । आफ...