छ देशका राजदूतले गरे राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिन...