जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्दै
भैरहवा । कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ । गौतम बुद्ध विमानस्थलमा सातामा तीन दिन उडान गर्ने गरी ‘विन्टर सेड्युल’ स्वीकृतिका लागि सोमबार जजिराले नेपाल नागरिक उड्ड...