सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ आज कारोबार?
काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्यले फेरी नयाँ किर्तिमान बनाएको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो । उक...