अर्थमन्त्री पौडेलले भन्छन्, अहिले सबैभन्दा बलियो सरकार भएकाले जनताको चाहना अनुसारको बजेट आउँछ
काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२र०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्...