शीतल निवासमा गायिका मेनुका पौडेललाई सम्मान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० सम्म पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् । मेनुकाको परिश्रम, मेहनत र य...