वाणिज्य पोस्ट

Creator’s Posts

  • लाइसेन्समा घोटालाको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

    काठमाडौँ  । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार  गरेको हो ।  संगठनको एक समूहले उनलाई मिनभवनमा पुग...

    २०८२ वैशाख ०७ गते
  • नेपाल आयल निगमले दशैं बिदामा पनि इन्धनको डीपो खुला राख्ने

    काठमाडौं । नेपाल आयल निगमले इन्धन भर्नका लागि दसैं बिदामा डिपोहरु संचालन गर्ने भएको छ। दसैं बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको निगमले जनाएको छ। निगमले दसैंको सार्वजनिक बिदामा ११ वटा डिप...

    २०८२ वैशाख ०७ गते
  • अक्षता, अबिर नलाग्ने गरी नोट प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउनु् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो । नेटको प्...

    २०८२ वैशाख ०७ गते
  •  चितवनको बाँदरझुलाबासी अझै अन्धकारमा

    काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरे...

    २०८२ वैशाख ०७ गते
  • मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने

    मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि निय...

    २०८२ वैशाख ०७ गते
  • पर्सा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड भन्दा बढी राजस्व सङ्कलन

    पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु...

    २०८२ वैशाख ०७ गते
  • पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियोमा ७ जना सवार रहेक...

    २०८२ वैशाख ०७ गते
  • बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना निर्माण सुरु

    बागलुङ । बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन...

    २०८२ वैशाख ०७ गते
  • चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

    इलाम । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत...

    २०८२ वैशाख ०७ गते