वाणिज्य पोस्ट

Creator’s Posts

  • नवलपरासीमा हजुरबुवा र नाति मृत अवस्थामा फेला

    नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । मंगलबार...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमअनुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो। यो प्रस्तावसहितको राष्ट्रिय मर्याद...

    २०८२ वैशाख ०७ गते
  • रिडी पावरले फागुन १८ गतेदेखि हकप्रद शेयर जारी गर्ने

    काठमाडौँ । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १:०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्क...

    २०८२ वैशाख ०७ गते
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।यो लाभांश बैंकको आ...

    २०८२ वैशाख ०७ गते
  • चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी 'एआईओएन वाई'

    काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय सवारी 'एआईओएन वाई' बजारमा ल्याएको छ । सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको हो । थापाथलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै सञ्च...

    २०८२ वैशाख ०७ गते
  • दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम फर्किन थाल्यो

    काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो । पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँ...

    २०८२ वैशाख ०७ गते
  • सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा आँखा अस्पताललाई गर्यो आर्थिक सहयोग

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौं महानगर वडा नं ४ टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रम सुरुवात गरेको थियो । सरसफाइ कार्यक्रममा बैंकक...

    २०८२ वैशाख ०७ गते
  • लयमा फर्किन थाल्यो घर जग्गा कारोबार

    काठमाडौं । घर जग्गा कारोबार बिस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो महिना कारोबार क्रमिक रूपमा बढ्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा पनि देशभर घर जग्गा किनबेच बढेको हो । विभागको तथ्याङ्क अनुसार माघमा मात्रै देशभर ५० हज...

    २०८२ वैशाख ०७ गते
  • डलर र युरोको भाउ बढ्दा पाउण्डको घट्यो, के छ आजको विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलवार थोरै बढेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५१ र खरिद दर १३२.९१ कायम भएको छ। सोमबार १ अमेरिकी डलरको बिक्री दर १३३.५० र खरिद दर १३२.९१ थियो। आज युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स...

    २०८२ वैशाख ०७ गते
  • विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरु नै खर्चमा कमजोर

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ ।...

    २०८२ वैशाख ०७ गते