नेपाल टेलिकमको पुससम्मको कुल आय २१ अर्ब रुपैयाँ
काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको...