वाणिज्य पोस्ट

Creator’s Posts

  • चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

    इलाम । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत...

    २०८२ वैशाख ०७ गते
  • पर्सा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड भन्दा बढी राजस्व सङ्कलन

    पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु...

    २०८२ वैशाख ०७ गते
  • पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियोमा ७ जना सवार रहेक...

    २०८२ वैशाख ०७ गते
  • मुग्लिन–पोखरा सडक योजना : पोखरामा कालोपत्र गर्न सुरु

    कास्की । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ ।  कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो । आयोज...

    २०८२ वैशाख ०७ गते
  • आज विजया दशमी,मान्यजनबाट टीका प्रसाद ग्रहण गरिँदै

    काठमाडौँ । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक १५.३३ अंकले बढ्यो, शेयर बजार २१०० बिन्दुमाथि

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढ्न पुगेको हो । शेयर बजारमा आज १२...

    २०८२ वैशाख ०७ गते
  • विजया दशमीका दिन आज राष्ट्रपतिले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज (मंगलबार) विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने छन् ।राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • क्यानडाविरुद्ध क्रिकेट सिरिज : अनिल र भिमको सतकसँगै नेपालको ‘क्लिन स्विप'

    काठमाडौँ । अनिल शाह र भिम सार्कीले सतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले  ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम ख...

    २०८२ वैशाख ०७ गते
  • वीरगंजबाट काठमाडौं आउँदै गरेको सुमो मकवानपुरमा दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते

    काठमाडौं । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेस प्र.०३–००१...

    २०८२ वैशाख ०७ गते