बजारमा कर्जाको माग घट्दा राष्ट्र बैंकमा बैंक वित्तीय संस्थाहरूको खर्बौँ निक्षेप थुप्रियो
काठमाडौँ । कर्जाको माग घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट खर्बौँ रुपैयाँ बराबरको निक्षेप सुविधा लिएका छन्। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार गरेको तथ्यांक अनुसार चालु आवको ८०/८१ मा बैंकहरुले राष्ट्र बैंकमा ५६३...