बिदाई हुँदै नारायणकाजीले भने- 'मलाई अब आउने परराष्ट्रमन्त्रीले स्वयमसेवी सल्लाहकार बनाए हुन्थ्यो'
काठमाडौं । उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अब आउने परराष्ट्रमन्त्री समक्ष स्वयमसेवी सल्लाहकार बन्न निवेदन दिन मन लागेको बताएका छन् । परराष्ट्र मन्त्रीबाट बिदाई हुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले यस्तो बताएका...