२०८१ असार ३० गते
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया