वाणिज्य पोस्ट

Creator’s Posts

  • रिलायन्सको आईपीओ रोक्नुपर्ने पक्षमा उच्च अदालत, पाटन पनि उभियो

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्नुपर्ने पक्षमा उच्च अदालत पाटनपनि उभिएको छ । उच्च अदालत, पाटनले बुधवार रिलायन्सको आईपीओ निष्कासन तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको...

    २०८२ वैशाख ०७ गते
  • यशोदा फुड्सको आग्रह- 'गलत सूचनाको पछाडि नलागि ढुक्कसँग उत्पादन प्रयोग गर्नुस्'

    काठमाडौं । यशोदा फुड्स प्रालिले सामाजिक सञ्जालका कपोलकल्पीत कुराहरुको पछाडि नलागि ढुक्कसँग उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीले केही व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत यशोदा फुड्स प्रालिद्वारा उत्पादित चाउचाउ लगायत विभिन्न स्न्याक्सहरुप्रति मन...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । शुक्रवार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यो शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्र...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । यसदिन सुनकाे मूल्य एक हजार ८०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेकाे हो । यस दिन एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी महासंघले जानेको छ । त्यसैगरी तेजावी सुन प्र...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    भरतपुर ।  लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उहाँका अनु...

    २०८२ वैशाख ०७ गते
  • वर्षा लागिसक्दा पनि सूर्यविनायक धुलिखेल सडक बनेन, धुलो र हिलो खेप्न बाध्य यात्रु

    भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण...

    २०८२ वैशाख ०७ गते