वाणिज्य पोस्ट

Creator’s Posts

  • त्रिशूली नदीमा बेपत्ताको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन

    काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुर...

    २०८२ वैशाख ०७ गते
  • संसद् भवन परिसरमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

    काठमाडौँ। नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।...

    २०८२ वैशाख ०७ गते
  • जनशक्तिको अभावले वायु सेवा निगमको उडान प्रभावित

    काठमाडौँ । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि...

    २०८२ वैशाख ०७ गते
  • मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने

    चौतारा । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन...

    २०८२ वैशाख ०७ गते
  • भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

    गलेश्वर (म्याग्दी)। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरे...

    २०८२ वैशाख ०७ गते
  • शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर आजदेखि सञ्चालन

    मान्म (कालीकोट) । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका –८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्ने खण्ड अवरुद्ध भएको थियो । शनिबार बिह...

    २०८२ वैशाख ०७ गते
  • अवैध धनराशी बाहिर ल्याउन ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध गर्नुपर्छ : काँग्रेस उपसभापति गुरुङ

    काठमाडौँ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा हरियाली, कारोबार रकममा केहि गिरावट

    काठमाडौँ । साताको पहिलो कारोबार दिन पनि नेप्सेमा हरियाली छाएको छ । सरकार परिवर्तन तथा एमाले नेता विष्णु पौडेल अर्थमन्त्रि बन्ने हल्लाले शेयर बजार विगत  केहि दिन देखि लगातार बढेको छ। यस दिन नेप्से ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा बन्द भएको छ । बजार खुले...

    २०८२ वैशाख ०७ गते
  • किसानलाई पाडी, बाच्छी हुर्काउन ८५ लाख अनुदान

    कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात...

    २०८२ वैशाख ०७ गते